थप ८२ जनामा कोरोना संक्रमण




काठमाडौं, असार २८
नेपालमा आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङमा थप ८२ जनामो कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वार गौतमकाअनुसुार ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षण गरिएको बताए । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News