थप ८२ जनामा कोरोना संक्रमण


 



काठमाडौं, असार २८
नेपालमा आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङमा थप ८२ जनामो कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वार गौतमकाअनुसुार ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षण गरिएको बताए । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्