उपत्यकामा थपिए १६७१ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो


 


काठमाडौं, असाेज २१
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३१ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३   र भक्तपुरमा ९५ जनालाई  कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार  २३३ र भक्तपुरमा  २ हजार ५९१ संक्रमित पुगेका छन्।

प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्