आज मन्त्रिपरिषद बैठक बस्दै


 



काठमाडौं, पौष २०
आज (सोमबार) मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्