रिलायबल र साङ्ग्रिला डेभलपमेण्ट बैङ्कको वोनश शेयर र हकप्रद शेयर सूचिकृत, शेयर लगानीकाे बाटाे खुल्याे



sangrila-rilayabal-devlopment-bankकाठमाडाैं, कार्तिक ३

रिलायबल डेभलपमेण्ट बैङ्क लिमिटेडको ७ लाख १६ हजार ८ सय ९३ वोनश शेयर नेप्सेमा सूचिकृत गरेको छ । अब लगानीकर्ताले यस कम्पनीको शेयर लगानी गर्न पाउने छन् ।

त्यस्तै साङ्ग्रिला डेभलपमेण्ट बैङ्क लिमिटेडको १५ लाख ३४ हजार ५ सय ६० वोनश शेयर र १८ लाख ४० हजार हकप्रद शेयर नेप्सेमा सूचिकृत गरेको छ । अब लगानीकर्ताले यस कम्पनीको शेयर लगानी गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News