विदेशी मुद्रा बिक्री विनिमयदर : कति छ आज ?


 



काठमाडौं, फागुन ९
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्रा बिक्री विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । 

यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ०५ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्