सुनको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, फागुन १७
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ८८ हजार सात सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ३० पुगेको छ । चाँदी हिजो प्रतोतोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्