कति छ आज सुनको मूल्य




काठमाडौं, चैत्र ११
नेपाली बजारमा सुनको मूल्य आज स्थीर छ । सुन आज पनि प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य स्थीर भएपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News