कति छ आज सुनको मूल्य


 



काठमाडौं, चैत्र ११
नेपाली बजारमा सुनको मूल्य आज स्थीर छ । सुन आज पनि प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य स्थीर भएपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्