सुन दुई सय रुपैयाँले बढ्यो




काठमाडौं, चैत्र १२
नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News