सुन दुई सय रुपैयाँले बढ्यो


 



काठमाडौं, चैत्र १२
नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्