सिन्धुको बोनश राष्ट्र बैङ्कबाट स्वीकृत



काठमाडाैं, कार्तिक ८

सिन्धु विकास बैङ्क लिमिटेडको १६ दशमलव ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत भएको छ । सो प्रस्ताव आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News