सिन्धुको बोनश राष्ट्र बैङ्कबाट स्वीकृत


 


काठमाडाैं, कार्तिक ८

सिन्धु विकास बैङ्क लिमिटेडको १६ दशमलव ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत भएको छ । सो प्रस्ताव आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्