देश सङ्कटमा पर्ने खतरा -गच्छदार


 


bijay-gachhadarकाठमाण्डौ , कार्तिक ८

मधेसी जनअधिकार फोरम नेपालका का अध्यक्ष विजयकुमार गच्छदारले देश सङ्कटमा पर्ने खतरा भएको बताउनु भएको छ । गच्छदारले आगामि चैतभित्र स्थानयि तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका हुन ।

कञ्चनपुरको बेलमडाँडी नगरपालिका ५ चवन्ती बजारमा पाटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै चैतभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने अन्ले बताएका छन ।

सोह््बुदे सहमति गराएर आफुले नेपादी काँग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तँनै ठुला दलका कारण मुलुक बिग्रँदै गएको भनि उन्ले आरोप समेत लगाएका छन ।

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उन्ले संविधान कार्यान्वनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राखेका छन । साथै हाम्रो संविधान विश्वकै उत्कृष्ट संविधान भएको समेत उन्ले बताएका छन ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्