देश सङ्कटमा पर्ने खतरा -गच्छदार



bijay-gachhadarकाठमाण्डौ , कार्तिक ८

मधेसी जनअधिकार फोरम नेपालका का अध्यक्ष विजयकुमार गच्छदारले देश सङ्कटमा पर्ने खतरा भएको बताउनु भएको छ । गच्छदारले आगामि चैतभित्र स्थानयि तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका हुन ।

कञ्चनपुरको बेलमडाँडी नगरपालिका ५ चवन्ती बजारमा पाटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै चैतभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने अन्ले बताएका छन ।

सोह््बुदे सहमति गराएर आफुले नेपादी काँग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तँनै ठुला दलका कारण मुलुक बिग्रँदै गएको भनि उन्ले आरोप समेत लगाएका छन ।

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उन्ले संविधान कार्यान्वनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राखेका छन । साथै हाम्रो संविधान विश्वकै उत्कृष्ट संविधान भएको समेत उन्ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News