वृद्ध भत्ता बढ्यो, अब मासिक चार हजार


 


काठमाडौं, जेठ १५

बजेट भाषण मार्फत वृद्ध भत्ता बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत वृद्ध भत्ता बढेर मासिक चार हजार पुगेको घोषणा गर्नुभयो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्