भ्रमण खर्चसहित सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा


 


काठमाडौं, जेठ १५
सरकारी कर्मचारीलाई सरकारले १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका छन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्