राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी



काठमाडौं, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो।

५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएको पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले जानकारी दिए।

केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिको छ। औपचारिक घोषणा हुन बाँकी रहे पनि लिङ्देनले जित पक्का गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News