कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी



काठमाडौं, पौष १
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् ।

बुधबार राति सम्पन्न मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।

देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार गुरुङसँग कम मत अन्तरले अन्तरले पराजित भए । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News