देउवाले मनोनित गरेका यी हुन् १० नेता


 


काठमाडौं, पुस १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । देउवाले रामचन्द्र पौडेलसहित १० नेतालाई मनोनित गरेका हुन् ।

देउवाले विमलेन्द्र निधी, प्रकाशमान सिंह, उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाश शरण महत, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, उमा रेग्मी, मीन विश्वकर्मा र नारायण खड्का रहेका छन् ।

प्रकाशित मिति: १७ पुस २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्