देउवाले मनोनित गरेका यी हुन् १० नेता



काठमाडौं, पुस १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । देउवाले रामचन्द्र पौडेलसहित १० नेतालाई मनोनित गरेका हुन् ।

देउवाले विमलेन्द्र निधी, प्रकाशमान सिंह, उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाश शरण महत, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, उमा रेग्मी, मीन विश्वकर्मा र नारायण खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News