तपार्इकाे हत्केला कस्ताे छ ? याे रेखा छ भने तपार्इ कराेडपति बन्नुहुनेछ



karodpati-rekhaहत्केलाका रेखालाई भाग्य र भविष्य बताउने रेखा पनि भनिन्छ । हत्केलामा हुने रेखाले तपाइँको भाग्य र भविष्य कस्तो हुने भन्ने बताउने हस्तरेखा शास्त्रको भनाइ छ ।

हत्केलामा हुने बाँङ्गा टिङ्गा रेखाबीच कसै कसैको हातमा एउटा थप रेखा हुन्छ । भनिन्छ यो रेखा जसको हातमा हुन्छ उनीहरु करोडपति हुन्छन् ।

karodpati-rekha-1हस्त रेखा शास्त्रका अनुसार हत्केलामा भाग्य रेखा नै नभएपनि यो रेखा हुनेहरु धनी हुन्छन् । हत्केलामा गुरु, शुक्र, बुध र चन्द्र पर्वत उठेका छन् भने तपाइँको हातमा राज्यलक्ष्मी योग बनेको मानिन्छ ।

यस्तो भएमा यस्ता ब्यक्तिले भाग्य र मेहनत दुवैले धन, घर र वाहन सुख प्राप्त गर्छन् । हत्केलामा कतै कछुवाको चिन्ह छ भने चाँहि यस्ता ब्यक्ति अचानक धनी बन्ने योग हुन्छ । यस्ता ब्यक्तिलाई अनुमान नै नगरिएको ठाउँबाट धन प्राप्त हुन्छ ।

karodpati-rekha-2हत्केलामा स्वस्तिक चिन्ह छ भने यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् । समुन्द्र शास्त्रका अनुसार यस्ता ब्यक्ति जीवनमा सफल हुन्छन् ।हत्केलामा बुध पर्वत र मस्त‌िष्क रेखा मा सेतो कोठी छ भने र भाग्यरेखा स्पष्ट, सीधा या पुरा छ भने पनि करोड़पत‌ि योग बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News