आज संसद् बैठक बस्‍दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, फागुन ६
संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सभामुख अग्नि सापकाेटाले संसद बैठक अघि छलफलका लागि कार्य व्यवस्थाकाे बैठक ११:३० मा बोलाएका छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्