तराई-मधेशका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै


 


काठमाडौं, चैत्र ४
तराई मधेशका जिल्लामा होली पर्व आज मनाइँदै छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको होली आज तराई मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ ।

होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ ।

तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ । मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

प्रकाशित मिति: ४ चैत्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्