Deshko News
८ आश्विन २०८०, सोमबार

न्याय परिषदद्वारा उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस [सूचीसहित]



काठमाडौं, चैत्र १७
न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

बुधवार बसेको बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्को यो सिफारिस कामू प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागू हुनेछ ।

परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ ।

यस्ता छन् निर्णयहरू : 

https://drive.google.com/file/d/1YWxGws350s1PYyP7YdCZ2ci2d61FX0X1/preview

प्रकाशित मिति: १७ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News