यस्तो छ भोजपुरमा आउने स्थानीय तहको नमुना मतपत्र



काठमाडौं, वैशाख १८
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव नजिकिएसँगै उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् ।

भोजपुरमा आउने मतपत्रको नमुना यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News