यस्तो छ भोजपुरमा आउने स्थानीय तहको नमुना मतपत्र


 


काठमाडौं, वैशाख १८
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव नजिकिएसँगै उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् ।

भोजपुरमा आउने मतपत्रको नमुना यस्तो छ ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्