यस्तो छ भरतपुरको ताजा परिणाम, कसको मत कति ?



काठमाडौं, जेठ १
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रताको अन्तर दुई मतमा झरेको छ ।

अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले दुई हजार चार सय २३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार सात सय ९५ मत ल्याउँदै तेस्रो नम्बरमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News