काठमाडौंमा बालेनको चमत्कार, आयो यति धेरै मत



काठमाडौं, जेठ १
काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १८ सय २ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ५४ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News