अफगानिस्तानमा भूकम्प : १ हजारभन्दा बढीको मृत्यु



एजेन्सी, असार ९
अफगानिस्तानमा गएको भूकम्पमा परी १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

बुधवार अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युज एजेन्सी एएनआईका अनुसार अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी भएको छ ।

यस्तै भूकम्पमा परी घाइते हुनेको संख्या १ हजार ५ सय भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News