रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, यस्तो छ चुनाव चिन्ह



काठमाडौं, असार १७
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई आज दल दर्ताको प्रमाणपत्र समेत दिइएको छ ।

लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेको थियो । घोषणाको भोलिपल्ट निर्वाचन आयोगमा निवेदन दिएका रविले आज दल दर्ताको प्रमाणपत्र पाएका हुन् ।

पार्टीको चुनाव चिन्ह गोलाकारभित्र घण्टी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News