एनसेलको नयाँ योजना



ncellकाठमाडौँ, कार्तिक २१

निजी क्षेत्रको मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि ‘रोमिङ कम्बो प्याक’ योजना ल्याएको छ ।

यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा कर सहितमात्र रु १,५०० मा भ्वाइस, एसएमएस र डेटा प्याकको प्रयोग गर्न सक्ने भएका छन् ।

यो योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यही कात्तिक २२ देखि लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News