काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’



काठमाडौं, साउन ६
नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो ।

पीसीआर परीक्षणमार्फत कोभिड-१९ संक्रमण पुष्टि भएका २२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा दुईजनामा सो उपप्रजाति भेटिएको ल्याबका एक कर्मचारीले जानकारी दिए ।

गत जुनदेखि युरोपियन देशहरूमा फैलिईरहेको ‘बीएफ।वान’ नेपालमा भने पहिलोपटक देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News