भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई बधाई दिँदै भने यस्तो



pm-modi-main

काठमाडौं, कात्तिक २४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले ट्रम्पलाई बधाई दिँदै निर्वाचन अभियानका बेलामा भारतसँगको सम्बन्धका बारेमा व्यक्त गरेका धारणाको प्रशंसा गरेका छन् ।

उनले अमेरिका र भारतको सम्बन्ध नयाँ उचाइमा पुर्याउन ट्रम्पसँग मिलेर काम गर्ने बताएका छन् ।

यस अघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिग्राममार्फत बधाई दिएका छन् ।

यस्तो छ मोदीको ट्वीट:

modi-congrats-to-trump

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News