आज धन्वन्तरि जयन्ती मनाइँदै



काठमाडौं, कार्तिक ६
आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।

आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाइन्छ ।

जडीबुटीमा आधारित उपचार पद्धति आयुर्वेद ५ हजार वर्ष पहिले धनवन्तरीले नै सुरु गरेको शास्त्रहरुमा उल्लेख छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News