बैतडीमा प्रहरी चढेको जीप दुर्घटना



बैतडी, मंसिर ५
बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ ।

पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हाे।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे पनि जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News