प्रतिनिधि सभामा समानुपातिक तर्फ कुन दलको कति मत ? हेर्नुहोस् सबै विवरण



काठमाडौं, मंसिर ६
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना यतिबेला धमाधम भइरहेको छ । कतिपय ठाउँको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेको छ ।

धेरैको ध्यान प्रत्यक्ष उम्मेदवारहरुले कहाँ कति मत ल्याए भनेर चासो भइरहदा समानुपातिक निर्वाचन प्रणालीको भने कम चासो देखिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नेकपा (एमाले) ले समानुपातिक तर्फ मत ल्याएको छ । एमाले र कांग्रेसले एक लाख बढी मत ल्याइसकेका छन् ।

हेर्नुहोस् कुन दलको कति मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२६८५२
नेपाली काँग्रेस १०९४६६
राष्ट्रिय स्वतन्त्र पार्टी ५६०६९
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रनेपाल समाजवादी पार्टी) ५१३९२
राष्ट्रिय प्रजातन्त्र पार्टी २९९६३
जनता समाजवादी पार्टी, नेपाल ९५५३
जनमत पार्टी ९४६१
नेपाल मजदुर किसान पार्टी ७१०२
नागरिक उन्मुक्ति पार्टी ६४३०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ६०५४

अन्य २४९२४

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News