उपत्यका विकास प्राधिकरणले फेरि भन्योः ३५ दिनभित्र ऐलानी जग्गामा बनाइएका अनधिकृत संरचना खाली गर्नू



काठमाडौँ, मंसिर १८
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानीलगायतका सार्वजनिक जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्रमा खाली गर्न निर्देशन दिएको छ ।

अनधिकृत संरचना नहटाएमा हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News