उपत्यका विकास प्राधिकरणले फेरि भन्योः ३५ दिनभित्र ऐलानी जग्गामा बनाइएका अनधिकृत संरचना खाली गर्नू


 


काठमाडौँ, मंसिर १८
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानीलगायतका सार्वजनिक जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्रमा खाली गर्न निर्देशन दिएको छ ।

अनधिकृत संरचना नहटाएमा हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्