अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी, पदाधिकारीमा को-को आए ? (सूचीसहित)



काठमाडौं, फागुन ५
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

उपाध्यक्षहरुमा गोबिन्द गिरी, नारायण घर्ती, धर्म गिर र मर्यादा बिस्ट निर्वाचित भएका छन् ।

महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् । सचिबहरुमा डा. सुजन कडरिया, प्रकाश पौडेल,आशीर्वाद सुवेदी, दिपेश प्रसाईं, सन्जिव धिताल, दिपक धामी, मनोज ताम्ली, अन्जना शिवाकोटी, बिनिता काफ्ले, आरती भट्टराई निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सङ्गम अर्याल, निर्वाचन आयोग अध्यक्षमा सत्य शाही, अनुशासन आयोग अध्यक्षमा शोभा सापकोटा र लेखा आयोग अध्यक्षमा इ. सुनिल तिमिल्सिना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News