चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता



काठमाडौं, फागुन १७
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।

फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन- २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News