छनोट खेलमा चिलीले उरुग्वेलाई ३-१ ले हरायो



urugbeकाठमाडौं, मंसिर १

विश्वकप फुटबल छनोटअन्तर्गत अर्को खेलमा चिलीले उरुग्वेलाई ३-१ ले हराएको छ ।

खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो भार्गासले एक गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।

लेटिन अमेरिकी समुहकै अन्य खेलहरुमा बोलिभियाले पाराग्वेलाई १-० ले हराउँदा ईक्वेडरले भेनेजुएलालाई ३-० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News