कति छ आज विदेशी मुद्राको विनिमयदर ?


 


काठमाडौं, जेठ ४ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा पुगेको छ ।

यसैगरि युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्