कति छ आज विदेशी मुद्राको विनिमयदर ?



काठमाडौं, जेठ ४ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा पुगेको छ ।

यसैगरि युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News