सप्तरीमा एक जना मृत फेला



राजविराज, जेठ १२ । सप्तरीमा एक जना मृत फेला परेका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका कंकालिनी–४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News