Deshko News
६ आश्विन २०८०, शनिबार

यसकारण हुँदैछ शुक्रबार राती देखि नेपाल टेलिकमको सेवा प्रभावित ( सूचना सहित)



काठमाडौं, कात्तिक २
शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए सेवा प्रभावित हुने भएका छन् ।

टेलिकमले आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गरिने हुँदा मोबाइल सेवा अवरुद्ध हुनसक्ने जनाएको छ ।

बिहीबार एक सूचनामार्फत टेलिकमले शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज तथा वाइम्याक्स सेवा अवरुद्ध हुने र यस क्रममा ग्राहकहरुमा पर्नजाने असुविधाको लागि क्षमा मागेको छ ।

सुचना:

ntc-notice

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News