Deshko News
१८ आश्विन २०८०, बिहिबार

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक



काठमाडौं, जेठ २१ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

उनका बुवाको रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News