जहाजभित्र भिडिओ बनाएपछि बुद्ध एयरका पाइलटलाई कारबाही


 


काठमाडौं, जेठ २२ । जहाजभित्र भीडीओ बनाएपछि बुद्द एयरका एक पाइलट कारबाहीमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्मका लागि पाइलटलाई कारबाही गरेको जनाएको छ ।

सुरक्षाको कारण जहाज भित्र फोटो तथा भीडीयो खिच्न नपाउने नियम रहेको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्