हवाई भाडा घट्यो, कहाँ कति छ ? (सूचीसहित)
काठमाडौं, असार ६ । नागरिक उड्डयन प्राधिकरणले आज (बुधबार)बाट लागू हुनेगरी हवाई भाडादर घटाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले हवाई भाडादर घटाएको हो ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो। योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
कहाँ कति भाडा ?




प्रकाशित मिति: ६ असार २०८०, बुधबार