प्रहरीका १२२ जना सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, साउन ९ । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् ।
बढुवा सिफारिस हुनेको सूची–






प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलबार