सुनको मूल्य प्रतितोला ५१ हजार ९ सय


 


काठमाडौं, जेठ ३१ 

अाइतबार सुनको मूल्य प्रतितोलामा ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुनको कारोवार भइरहेको छ। तेजावी सुनको मूल्य प्रतितोला ५१ हजार ६ सय ५० कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय रुपैयाँमा कारोवार भइरहेको छ। चाँदीको मूल्य पनि आज स्थिर रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्