Deshko News
६ आश्विन २०८०, शनिबार

शेखर कोइरालाले बोलाए इतर समूहको बैठक



काठमाडौं, असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इतर समूहको बैठक बोलाएका छन् ।

उनले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलपनि आमन्त्रण गरिएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बस्दैछ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News