यसरी उचाले रोनाल्डोले नेपालको झण्डा


 


काठमाडौं, जेठ ३२

फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले नेपालको झण्डा उचालेका छन्। उनले नेपाल र पोर्चुगलको एक साथ झण्डा समाएको तस्बिर आफ्नो ट्विटरमा पोष्ट गरेका छन्।ronaldo

‘हेलो अल! नेपाली नागरिकका लागि सकारात्मक सोचौं। पोर्चुगल र नेपालसँग सँगै’ उनलेतस्विर पोष्ट गर्दै भनेका छन्। नेपालमा बैशाख १२ गते गएको महाभूकम्प पछि पनि उनले नेपालको बारे ट्विट गरेका थिए।

रोनाल्डोको ट्विट यस्तो छ

 

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्