यस्तो छ मौद्रिक नीतिको त्रैमासिक समीक्षा (पूर्णपाठ)


 


काठमाडौं, मंसिर २२ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गदैरेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको भन्दै सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको जनाएको छ ।

अन्तर्राष्ट्रिय भू-राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रूपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

त्रैमासिक समीक्षाकाे पूर्णपाठ

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्