सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, माघ २९ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ ।

आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य बढेको छ ।

चाँदी आज प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्