२०८१ सालका लागि सार्वजनिक बिदा तय (हेर्नुहोस् बिदाको सूची)


 


काठमाडौं । सरकारले २०८१ सालका लागि वर्षभरि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ।

गृह मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा बिदा निर्धारण गरी प्रकाशित गरेको हो ।

सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्