काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला, हत्याकाे आशंका


 


काठमाडौँ, फागुन ९ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी टोली त्यसतर्फ पुगेको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्