माओवादी स्थायी कमिटी बैठक सुरु


 


काठमाडौँ, फागुन १० । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा पार्टीको दुई महिने अभियान, कार्य विभाजन, विधान प्रिन्ट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकअघि पदाधिकारी बैठक बसेको थियो ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्