नागरिक उड्डयनले माग्यो कर्मचारी [सूची]


 


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको हो। दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।

प्राधिकरणका अनुसार २१ दिनभित्र आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्